सञ्चारमाध्यममाथि सुनियोजित रूपमा आक्रमण भइरहेको छ : अध्यक्ष पाण्डे

काठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले यति बेला सञ्चारमाध्यम माथि सुनियोजित रूपमा आक्रमण भइरहेको बताउनुभएको छ । शुक्रबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आठौँ महाधिवेशन उद्घाटन कार्यक्रमलाई लुम्बिनीमा सम्बोधन गर्दै पाण्डेले यो वा त्यो नाममा सञ्चारकर्मी र सञ्चारमाध्यम माथि आक्रमण भइरहेको बताउनुभयो । ‘घोषित रूपमा आक्रमणका लागि उर्दीहरू भइरहेका छन्,…