तथ्यमा रहेर समाचार लेख्न नगर प्रमुख सुवदीको आग्रह

गौरादह । गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपनि सुवेदीले तथ्यमा रहेर समाचार लेख्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ । प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाको आयोजना तथा गौरादह नगरपालिकाको सहयोगमा मंगलबार ‘स्थानीय विकासमा सञ्चारमाध्यम को भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सुवेदीले सो कुरा बताउनु भएको हो । कार्यक्रममा नगर उपप्रमुख जलवर्षा राजवंशीले पत्रकार र स्थानीय सरकारको सम्बन्ध…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu