बिर्तामोड । अलैंचीमा संलग्न कर्मचारी र मजदुरहरूको स्वास्थ्य र सुरक्षा सम्बन्धी एक दिने अभिमुखीकरण झापाको बिर्तामोडमा बुधबार सम्पन्न भएको छ । नेपाल अलंैची व्यवसायी महासंघको आयोजना तथा बिर्तामोड नगरपालिकाको सहयोगमा गोदाममा काम गर्ने अलैंची मजदुरका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो । बिर्तामोड नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सागर मिश्रको प्रमुख अतिथ्यता तथा नेपाल अलैची व्यवसायी महासंघको…