किराँत राई यायोक्खा अर्जुनधाराको साधारणसभा

अर्जुनधारा । किराँत राई यायोक्खा अर्जुनधारा नगर समितिको २९ औं बार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिका – ९ कटहरडाँडास्थित यलम्बर भवनमा संस्थाद्वारा आयोजित साधारणसभाले आर्थिक प्रतिवेदनहरु पारित गर्दै कार्यक्रम सम्पन्न भएको हो । किराँत राई यायोक्खा झापा जिल्ला कार्यसमितिका अध्यक्ष गणेश बहादुर चाम्लिङ राईको प्रमुख आतिथ्यतामा नगरसमितिका अध्यक्ष विजय साङपाङ राईले बार्षिक…