बिर्तामोड । झापाको कचनकवल गाउँपालिकाले पालिकाको लोगो तयार गरेको छ । प्रतिष्पर्धाबाट बनाइएको गोलो मेचीनगर २ का रिजालले बनाएका हुन् । गाउँपालिकाका अनुसार पाँच वटा लोगोमध्ये रिजालले बनाएको लोगो कार्यपालिकाले छनौट गरेको हो । कार्यपालिकाले छनौट गरेको लोगोलाई सभाले स्वीकृत गर्दै अनावरण गरिसकेको गौरव रिजालले जानकारी दिए । उनका अनुसार लोगो बनाउका लागि १ लाख…