काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरूलाई आन्दोलन नछोड्न उर्दी जारी गरेको भन्दै आपत्ति जनाउनुभएको छ । आइतबार प्रचण्डले माग पुरा नहुँदासम्म आन्दोलन फिर्ता नलिन प्रचण्डले शिक्षकहरूलाई उक्साएको बताउँदै पोखरेलले कानुन निर्माणका लागि विधि र प्रक्रिया आवश्यक पर्ने कुरा नबिर्सन आग्रह गर्नुभयो । पटक पटक प्रधानमन्त्री भएको प्रचण्डजीलाई यो…