जतिसुकै डोरी लगाएर ताने पनि अहिलेको सरकार ०८४ सम्म ढल्दैन : ढकाल

काठमाडौं, २३ , फागुन । नेकपा (एमाले) को स्थायी समिति सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले सरकार ढल्ने सपना पूरा नहुने प्रस्ट तस्वीर देखाउनु भएको छ । प्रेस चौतारी नेपाल उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशनमा बोल्दै यस्तो बताउनु भएको हो। संयोजक ढकालले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले नचाँहासम्म अरुले…