झापा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार बाहिर रहनेले गुण र दोषका आधारमा सरकारको समर्थन र खबरदारी गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस पूर्व आप्रबासी समन्वय विभाग केन्द्रीय समितिको आयोजना र कोशी प्रदेश समितिको संयोजनमा बिर्तामोडमा शनिवार आयोजित ‘स्वदेशदेखि विदेशसम्म’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता कोइरालाले यस्तो धारणा राखेका हुन् ।…