झापा - नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले गणतन्त्र मासेर राजतन्त्र ल्याउने कुरा असम्भव रहेको बताउँदै यस्तो बेकारको बहसमा समय नखर्चन आग्रह गर्नु भएको छ । नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको आयोजनामा विहीबार आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता सिटौलाले राजाको शासनकालमा जनताले दुःख मात्रै पाएको…