झापामा चैत्र मसान्तसम्म ५१ जना फरार प्रतिवादी पक्राउ

झापा । जिल्ला प्रहरी कार्यालय झापाले चालु आर्थिक वर्षको चैत्र महिनाभर विभिन्न मुद्दामा फरार रहेका ५१ जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार फैसला कार्यान्वयनका लागि खटिएको टोलीले फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी झापा जिल्ला अदालतमा पेश गरेको हो । अदालतको आदेशअनुसार कैद असुल बाँकी रहेका प्रतिवादीहरूलाई कारागार पठाइएको छ भने जरिवाना मात्र बाँकी…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu