‘कोशी प्रदेशमा बसाइँसराइको दर कम गर्न ब्यबस्थित सहरी नीति बनाउनुपर्छ

इटहरी - नेकपा (एमाले), कोशी प्रदेश कमिटी, सहरी बिकास बिभागद्वारा इटहरीमा आयोजना गरिएको “कोशी प्रदेशको सहरी बिकासका लागि लिनुपर्ने नीति र गर्नुपर्ने कार्यहरूको सन्दर्भमा उपमहानगरीय अवधारणा” बिषयक गोष्ठीमा एमाले स्थायी कमिटी सदस्य तथा कोशीका पूर्व मुख्यमन्त्री भीम आचार्यले कोशी प्रदेशमा बसाइँसराइको दर कम गर्न ब्यबस्थित सहरी निति बनाउनुपर्छ र त्यसको लागि आफू लागिपरेको बताउनु भयो…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu