प्रेस चौतारी नेपाल चितवनको अध्यक्षमा सुवास पण्डित 

काठमाडौं । प्रेस चौतारी नेपाल चितवन शाखाको ८ औँ अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न अधिवेशनले सुवास पण्डितको अध्यक्षतामा नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा रामकान्त पौडेल र सविना लामिछाने निर्वाचित हुनुभएको छ । यसैगरी सचिवमा लक्ष्मण गौतम निर्वाचित हुनुभएको छ । भने सहसचिवमा हिरालाल आचार्य र प्रतिमा तामाङ चुनिनु भएको…