निजी क्षेत्र बलियो भए मात्र मुलुकको अर्थतन्त्र बलियो हुन्छ : मन्त्री भण्डारी

काठमाडौँ, १९ असोज - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्र बलियो भए मात्र मुलुकको अर्थतन्त्र बलियो हुने बताउनुभएको छ । नेपाल रत्न तथा आभूषण सङ्घको आज आयोजित १९औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रमा उहाँले मुलुकको समृद्धि र दिगो आर्थिक विकासका लागि निजी क्षेत्रसँग सरकारले सहकार्य गर्न खोजेको बताउनुभयो । निजी क्षेत्रलाई बलियो बनाउन वर्तमान…