बाह्रदशीमा शव खोज्न जेसिवीको प्रयोग, आफै घर भत्काइदिने भन्दै परिवारको आक्रोस

बिर्तामोड । हत्यापछि शव गाढेको हुन सक्ने आशंकाले झापाको बाह्रदशी– ६ मा प्रहरीले आज जेसिवी प्रयोग गरिरहेको छ । स्थानीय २१ वर्षीय राजेश हजामको हत्यापछि शव गाढेको हुन सक्ने आशंकाले प्रहरीले आज पनि आगनको भागमा खन्ने काम गरिरहेको छ । हिजो घरेलु सामग्रीले शव खोज्न खनिएको थियो भने आज जेसिवी नै प्रयोग गरिएको छ ।…