विराटनगर - सप्तकोशी नदीमा यात्रुबाहक बस खसेको छ । केही बेरअघि कोशी ब्यारेजको पुलबाट बस खसेको हो। प्रत्यक्षदर्शी उमेश मेहताले विराटनगरबाट यात्रु लिएर उदयपुरको गाईघाटतर्फ जाँदै गरेको बस नदीमा खसेको बताए । कोशी ब्यारेजको पुलमा गुडिरहेको बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको थियो। घटनामा ठूलो क्षति भएको हुनसक्ने आशंका छ । घटनाको थप…