बिर्तामोड । झापाको बिर्तामोडमा रहेको पूर्वाञ्चल स्वास्थ्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित मनमोहन मेमोरियल पूर्वाञ्चल कलेजले कलेजमा भर्ना भएका एचए, फार्मेसी तथा स्टाफ नर्सका विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। सोमबार बिर्तामोड २ स्थित कलेजमा संस्थाले उनीहरूलाई स्वागत गर्नुका साथै अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रोमनी भट्टराई…