बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले तीन वर्षमा ५ हजार ८६ जना किसानलाई सूचीकृत गरेको छ । पशपन्छी तथा मत्स्य विकास शाखाले किसान सूचीकरणको काम गरिरहेको छ । आर्थिक वर्ष ०७८-०७९ देखि बिर्तामोडमा किसान सूचीकरणको काम सुरु गरिएको शाखाकी अधिकृत सावित्रा दाहालले जानकारी दिइन् । बिर्तामोडको वडा नं. ७, ८,९ र १० मा किसान सूचीकरण सम्पन्न…