नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा : मन्त्री दाहाल

काठमाडौ - भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ । प्रविधिको उपयोगबाट प्रगती र समृद्धीको यात्रा सहज बनाउन सकिने भन्दै उहाँले समृद्ध नेपालको लक्ष्य प्राप्त गर्न वैकल्पिक उर्जा, प्रविधि र अनुसन्धानलाई प्रोत्साहन गर्न सरकार तयार रहेको पनि उहाँले उल्लेख गर्नु भयो । ईन्जिनियरीङ् अध्ययन संस्थान,…