कृषिमा आत्मनिर्भर बनाउन कृषकलाई राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

झापा - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले आयात प्रतिस्थापन गर्न कृषिजन्य वस्तुमा आत्मनिर्भर बन्ने गरी योजना अगाडि बढाउनुपर्ने बताउनुभएको छ । झापाको हल्दिबारीमा सोमवार कृषक तथा लघुउद्यमीहरूलाई कृषि सामग्री हस्तान्तरण गर्नुहुँदै उहाँले बढ्दो कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गर्ने गरी कृषिकार्यमा लाग्न कृषकलाई आग्रह गर्नुभयो । “नेपाल कृषि प्रधान देश हो तर पनि वर्षेनी…