रास्वपा हावादारी पार्टी : राजेन्द्र लिङदेन

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रवि लामिछाने नेतृत्वको रास्वपालाई हावादारी पार्टीको संज्ञा दिएका छन् । रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा हिरासतमा रहेको र सो पार्टीका नेता तथा कार्यकर्ता आन्दोलनमा उत्रिएको बेलामा लिङ्देनले कडा टिप्पणी गरेका छन् । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा किर्तीपुर नगरपालिकाको लागि मेयर र वडा अध्यक्षहरुको लागि पार्टीको…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu