तत्काल निर्वाचनमा जान पत्रकार महासंघ नेतृत्वलाई पूर्व अध्यक्षहरूको अपिल 

काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरूले महासंघको विवाद टुङ्गाएर तत्काल निर्वाचनमा जान आग्रह गर्नुभएको छ । आइतबार पूर्व अध्यक्षहरूले संयुक्त विज्ञप्ति जारी गरी महासंघको वैधानिक संरचना भित्रबाट विवादको हल खोजेर तत्काल निर्वाचनमा जान महासंघका अध्यक्ष विपुल पोखरेलसहित केन्द्रीय समितिलाई आग्रह गर्नुभएको हो । महासंघका पूर्वअध्यक्ष किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी र…