नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया अनिश्चित

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया अनिश्चित बनेको छ । महासंघको केन्द्रीय नेतृत्व चयनको लागि आज शनिबार बिहान १० बजेबाट मनोनयन दर्ताको समय तोकिएकोमा निर्वाचन समितिले बिहान विज्ञप्ति जारी गरी निर्वाचन कार्यक्रम स्थगित भएको जनाएको छ । मनोनयन दर्ताको दिन निर्वाचनको कार्यक्रम स्थगित भएपछि निर्धारित समय असार २२ गते मतदान हुने कुरामा आशंका पैदा…