बजाज पल्सर ‘एन १५०’ बिर्तामोडमा विक्री सुरु

बिर्तामोड । बिर्तामोडको बजार शोरुम मेची पावर मोबाईल्स ट्रेडले बजाज Pulsar N150 Fi Abs BS6 को विक्री सुरु गरेको छ । मंगलवार बिर्तामोडका एक कार्यक्रमको आयोजना गर्दै बजारको नयाँ मोटरसाइकल ‘एन १५०’ सार्वजनिक गरेको हो । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, हंसराज हुलास चन्द एण्ड कम्पनीका विक्री प्रमुख नरेन्द्र गौतम, हंसराज हुलास चन्द…