बिर्तामोडका सेवा निवृत्त कर्मचारीलाई विदाई, जग्गादातालाई सम्मान

बिर्तामोड । बिर्तामोड नगरपालिकाले जग्गा दाता सम्मान र सेवा निवृत्त कर्मचारीलाई विदाई गरेको छ । दोस्रो नगरसभाको पाँचौ अधिवेशनका अवसरमा सोमवार नगरपालिकामा आयोजित कार्यक्रमका बीच जग्गा दातालाई सम्मान र सेवा निवृत कर्मचारीलाई विदाई गरेको हो । सम्मानित हुनेमा वडा नम्बर ४ को स्वास्थ्य चौकी भवन निर्माणका लागि १ कट्ठा १० धुर जग्गा प्रदान गर्ने भिमकला…