बिर्तामोड । रचनात्मक प्रचारका उपाय सिकाउदै दुई दिने प्रचार भेला सकिएको छ । अनेरास्ववियु कोशी प्रदेश कमिटीले झापाको बिर्तामोडमा आयोजना गरेको प्रचार भेला बिहीवार सम्पन्न भएको हो । बुधबार उद्घाटन गरिएको प्रचार भेलामा संगठनका केन्द्रीय अध्यक्ष समिक बडाल, जनसंगठन प्रमुख भानुभक्त ढकाल, पार्टीका झापा इञ्चार्ज विशाल भट्टराई, विद्यार्थी इञ्चार्ज किशोर विक्रम मल्ल, अनेरास्ववियुका सचिव मनोज…