एमाले बिर्तामोडको अधिवेशन आजदेखि, महासचिवले उद्घाटन गर्ने

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशन आजबाट सुरु हुदैछ । बिर्तामोडस्थित सिटी सेन्टरमा रहेको पार्टी प्यालेसमा आजदेखि सुरु हुने अधिवेशनको उद्घाटन पार्टीका महासचिव शंकर पोखरेलले गर्ने भएका छन् । नेकपा एमाले बिर्तामोड नगरकमिटीका अध्यक्ष सुवास भट्टराईले नगर अधिवेशनमा ४९९ जना प्रतिनिधि सहभागी हुने जानकारी दिए । अध्यक्ष भट्टराईले आयोजकसहित भूगोल,…