काठमाडौँ, २७ वैशाख - अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले ‘विद्यार्थी महोत्सव–२०८१’ को आयोजना गर्न लागेको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले विद्यार्थीलाई मुलुकमा नै पढेर केही गर्न सकिन्छ भनेर जानकारी गराउन महोत्सव गर्न थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँको भृकुटीमण्डपमा हुने महोत्सव आगामी जेठ १ देखि ३ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा अहिलेको…