अनुदान सहयोगले बुद्धशान्ति १ मा बायो ग्यासमा आकर्षण

झापा । वडाले अनुदान सहयोगको कार्यक्रम ल्याएपछि झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ का पशुपालक कृषकहरुले बायो ग्यासको प्रयोग बढाएका छन् । वडा नं. १ को दीर्घकालीन योजना अन्तर्गत कृषकलाई वडाबाट १० हजार रूपैँया अनुदान सहुलीयत दिएपछि आर्थिक वर्ष २०८०-८१ मा बायो ग्यास जडानमा कृषक आकर्षित भएका हुन् । नागरिकका नविनतम आवश्यकता परिपुर्तिका लागि योजनागत…