‘शिक्षा क्षेत्रलाई कसरी अघि बढाउने स्थानीय तहले रणनीति तयार गर्नुपर्छ’

डा. रुपक खनाल प्रमुख - गोमेन्द्र बहुमुखी क्याम्पस, बिर्तामोड अहिले सामुदायिक विद्यालयहरुमा विद्यार्थीको चाप बढिरहेको गोमेन्द्र बहुमुखी क्याम्पस बिर्तामोडका क्याम्पस प्रमुख डा. रुपक खनालको भनाई छ । स्थानीय तहले शिक्षामा गरिरहेको काम कै कारण विद्यालयमा सुधार आएको हो । विद्यालयमा सुधार आएपछि विद्यार्थीको चाप बढेको हो । उनका अनुसार सबै सामुदायिक विद्यालयहरुमा विद्यार्थीको चाप हुनुपर्नेमा…