प्रकाश उप्रेती झापा । पर्यटन, बन तथा वातावरण मन्त्री गणेश उप्रेतीले पर्यापर्यटन बिकासको नाउँमा सामुदायिक बनले पक्की संरचना बनाए त्यस्ता बन समुहलाई कार्वाही गर्ने बताएका छन् । पूर्वको फेवातालको रुपमा बिकास तीब्र बनाइएको झापाको मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक बन उपभोक्ता समुहअन्तरगत निचाझोडा सिमसार पर्या–पर्यटन क्षेत्रको अवलोकन गर्ने क्रममा आइतबार मन्त्री उप्रेतीले उक्त कुरा बताएका हुन्…