नेपाल नेत्र सहायक परिवार कोशीको अध्यक्षमा बोहोरा

झापा, साउन १९ । नेपाल नेत्र सहायक परिवार कोशीको अध्यक्षमा युवराज बोहोरा चयन भएका छन् । झापाको बिर्तामोडमा सम्पन्न प्रदेश स्तरीय नेपाल नेत्र सहायक परिवारको अधिवेशनबाट बोहोरा अध्यक्षमा चयन भएका हुन् । उनी नेपाल स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघ नेपालका समेत प्रदेश अध्यक्ष हुन् । उनी बिर्तामोडस्थित मेची आँखा अस्पतालमा स्वास्थ्य शिक्षा अधिकृतका रुपमा कार्यरत…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu