चतुरभक्तलाई ‘खोटाङ नागरिक सम्मान’ र रानोहँछालाई ‘खोटाङ प्रतिभा पुरस्कार’

खोटाङ, १९ फागुन : खोटाङ सेवा समाज युके (बेलायत)ले ‘खोटाङ नागरिक सम्मान र खोटाङ प्रतिभा पुरस्कार–२०८०’ घोषणा गरेको छ । खोटाङमा जन्मिएर हाल बेलायतमा बसोबास गरिरहेकाहरुले सन् २००७ मा स्थापना गरेको संस्थाले शिक्षाविद् एवं समाजसेवी चतुरभक्त राईलाई खोटाङ नागरिक सम्मान र कवि चन्द्र रानोहँछालाई खोटाङ प्रतिभा पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । रु एक…