चितवन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मान्त्री पद्माकुमारी अर्यालले सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरेर संरक्षण गर्न आग्रह गर्नुभएको छ । चितवनस्थित रत्ननगर नगरपालिकाले शनिवार रत्ननगरमा आयोजना गरेको सरकारी तथा सार्वजनिक जग्गा संरक्षणसम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण तथा दोहनको ब्यापक गुनासो आइरहेका बेला जग्गा…