बिर्तामोड । साना शहरी खानेपानी तथा सरसफई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । आज राती सम्पन्न मतगणना अनुसार ७ सय ८४ मतान्तरले जलकुमार गुरुङ विजयी भएका छन् । उनैले नेतृत्व गरेको लोकतान्त्रिक प्यानलले सेट नै जितेको छ । अध्यक्षका उम्मेद्वार जलकुमार गुरुङले १७ सय ४ मत प्राप्त गर्दै आगामी कार्यकालको…