Banner news

९ बुँदे सहमतिपछि शैक्षिक हड्ताल स्थगित

९ बुँदे सहमतिपछि शैक्षिक हड्ताल स्थगित


काठमाडौं । शिक्षक महासंघले शैक्षिक हड्ताल स्थगित गरेको छ ।

सरकारसँग ९ बुँदे सहमति भएपछि शैक्षिक हड्ताल स्थगित गरिएको महासंघ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए ।

शेयर गर्नुहोस :

270
Shares