सुरुङमा फसेकाको उद्धारमा सरकार चुक्यो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको नीति प्रतिष्ठानले विपद्को समयमा उद्धार र राहत अभियानमा सबै खाले राजनीतिक विमति भन्दा माथि उठेर सरकारलाई हरसम्भव सघाउने घोषित नीतिलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले पुनर्स्थापनासम्मको जिम्मेवारीलाई व्यवस्थित ढङ्गले अघि बढाउने निर्णय गरेको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए। बैठकले उद्वारको कार्यमा अहोरात्र खटेका नेपाली…