विपद्को सामना गर्न एमालेले राख्यो ७ बुँदे प्रस्ताव

काठमाडौं । नेकपा (एमाले) ले विपद्को सामनाका लागि सात बुँदे प्रस्ताव राखेको छ । आजको प्रतिनिधिसभा बैठकमा संसदीय दलका नेता रामबहादुर थापा बादलले विपद्को समिक्षा आवश्यक रहेको भन्दै सात बुँदे प्रस्ताव राखेका हुन् । प्रधानमन्त्रीले एकांकी शासनशैलीमा गुणात्मक परिवर्तन गर्नुपर्ने बताए । सदनलाई निरन्तर जानकारी गराउनुपर्ने भनाइ बादलको छ । यस्तो छ एमालेको प्रस्ताव– १.…