बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले भीडभाड नगरी राती १० बजेसम्म मात्र देउसी भैलो खेल्न आग्रह गरेको छ । एक सूचना जारी गर्दै प्रशासन कार्यालयले शान्तिपूर्वक र सार्वजनिक जनजीवनमा असर नगरी देउसीभैलो खेल्न सबैमा आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले कोभिड–१९ को महामारी कायमै रहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर चाडवाड…