बिर्तामोड । कनकाई –३ सुरुङाकी प्रतिमा पाठनले जापान जान पर्खेको २ वर्ष वित्यो । उनले आफन्तसँग कर्जा लिएर १२ लाख नेपाली जापानस्थित कलेजलाई पठाइन् । भिजा आउन ३-४ दिन बाँकी रहँदा कोरोना महामारी शुरु भयो । त्यसबेलादेखी नेपाली विधार्थी जापान जान पाइरहेका छैनन् । उनले कोरोना महामारी कै कारण भिजा पाउन सकिनन् । पाठक मात्र…