बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष अजय कार्कीले जाडो याम शुरु भएसंगै अपाङ्गता भएका व्यक्तिहरुका लागि कम्बल वितरण कार्यक्रम शुरु गरेका छन् । आफ्नो वडामा रहेका एकल,गरिव,वृद्ववृद्वा,अशक्त र अपाङ्गता भएका व्याक्तिहरुको लागि कम्बल वितरण शुरु गरेका हुन् । वडाध्यक्ष कार्कीले आफ्नो वडाकार्यालयबाट बिहीबारदेखि कम्बल वितरण शुरु गरेका हुन् । वडाभित्र रहेका…