के हो काँकरभिट्टा क्याम्पसको विवाद ?

गगन ढकाल काँकरभिट्टा । हरेक दिनको विवादले काँकरभिट्टा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन अन्योल भएको छ । क्याम्पसमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु आन्दोलित छ । अनेरास्ववियु गत फागुन १९ गतेदेखि आन्दोलनरत छ । यद्दपि, क्याम्पसको निर्वाचन समितिले निर्वाचनको कार्यक्रमहरुलाई अगाडि बढाइरहेको छ । बुधबार क्याम्पस प्रशासनले चौरमा बसेर उम्मेदवारहरुको मनोदयन दर्ता गराउने कार्यक्रम अगाडि…