झापा । नेकपा एमालेले स्वास्थ्य क्षेत्रमा सरकारले बिनियोजन गरेको बजेट विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मान्यताविपरीत भएको बताएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०-०८१ को बजेट वक्तव्यमा उल्लेखित स्वास्थ्य क्षेत्रको बजेट न्यून हुनाका साथै डब्ल्यूएचओको मान्यताविपरीत भएको बताएको हो । नेकपा एमालेका सचिव एवं स्वास्थ्य तथा जनसंख्या…