भद्रपुर झापा गोल्डकप : राजनीतिक दल र स्थानीय सहकारीसँग छलफल

भद्रपुर । भद्रपुर झापा गोल्डकप आयोजक समितिले राजनीतिक दल र स्थानीय सहकारी संस्था र सामाजिक संघसंस्थाहरुसँग छलफल गरेको छ । भदपुरस्थित होटल उडल्यान्डमा आयोजित छलफलमा झापाका जिल्लास्तरीय, भद्रपुर नगरस्तरीय राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सहकारीकर्मीसँग आयोजक समितिले गोल्ड कपको पहिलो संस्करणका बारेमा बृहत छलफल गरेको हो । गोल्ड कपको दिगोपना, सबैको सहभागिता तथा अपनत्व, अक्षयकोष…