गौरादह - झापाको गौरादहमा एमालेको प्यानलले नै अग्रता लिएको छ । हिजो साँझसम्म गठबन्धनलाई पछ्याइरहेको एमालेले आज विहानै देखि अग्रता लिएको हो । वडा नं १ को २४०० मत गणना भइरहँदा मेयरमा एमालेका छत्रपति सुवेदीले ११सय २५ ल्याउनुभएको छ भने गठबन्धनका रोहित कुमार साहले ९ सय ७ मत पाउनुभएको छ । यसैगरी उपमेयरमा एमालेकी जलवर्षा…