काठमाडौं– प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज सकिने भएको छ । पोखरास्थित सभा गृहमा शुक्रबारदेखि सुरु भएको महाधिवेशनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्नुभएको थियो । महाधिवेशनमा देशभरबाट एक हजारभन्दा बढी प्रतिनिधि सहभागी छन् । महाधिवेशनले आज १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । महाधिवेशनको बन्द…