अर्पण शर्मालाई युवा प्रतिभा सम्मान

बिर्तामोड । विश्व कीर्तिमानी युवा अर्पण शर्मालाई युवा प्रतिभा सम्मान– २०७८ द्वारा सम्मान गरिएको छ । इन्विकटा मोडल युनाईटेड नेसन्सको आयोजनामा काठमाडौँ धुम्बाराहीमा आयोजित कार्यक्रमको अवसरमा युवा तथा खेलकुद मन्त्री अथक महेश्वर गहतराजको हातबाट अर्पण शर्मालाई सम्मान प्रदान गरिएको हो । स्मरण शक्तिमा गिनिज बुक अफ द वल्र्ड रेकर्डमा नाम लेखाई देशको नाम विश्व सामू…