बिर्तामोड, १२ मंसिर । बिर्तामोड नगरपालिका वडा नम्बर १ ले विपन्न लक्षित कार्यक्रम अन्तर्गत सहयोग सुरु गरेको छ । वडाले गएका वर्षहरुमा जस्तै यस वर्ष पनि गरिब तथा बिपन्न परिवारलाई सहयोग सुरु गरेको हो । वडा नम्बर १ बरपिपल टोलका रामबहादुर राजवंशीलाई ठेला प्रदान गरिको छ । टोलमै चटपटे व्यवसाय गरेर जिबिकोपार्जनको लागि ४२ हजार…