काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जुनसुकै तहको परीक्षामा एआईको प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने निर्णय गरेको छ । विश्व विद्यालयको त्रिवि परीक्षा सुधार समितिको सोमवार बसेको बैठकले सो निर्णय गरेको हो । समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्राडा. खड्ग केसीका अनुसार त्रिविबाट सञ्चालन हुने जुनसुकै तहको पररीक्षामा एआईको प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने र त्रिविअन्तर्गतका…