बिर्तामोड । विगत लामो समयदेखि अष्ट्रेलिया अध्ययन गर्न जान चहाने विद्यार्थीलाई शैक्षिक परामर्श दिदैं आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसले शैक्षिक गाष्ठीको आयोजना गरी परामर्श प्रदान गरेको छ । आइतवार एक्सपर्टले ११ वटा विश्वविद्यालयका प्रतिनिधिबाट शैक्षिक परामर्श सम्बन्धी सहजीकरण गरेको छ । शैक्षिक परामर्श गोष्ठीमा विभिन्न विश्वविद्यालयबाट आएका प्रतिनिधिहरुले शैक्षिक प्रतिष्ठानको बारेमा सहभागी विद्यार्थीलाई जानकारी…