बिर्तामोड । गैर विधार्थीलाई दिएको सिफारिसमा गरेको हस्ताक्षर परीक्षण हुने भएको छ । अर्जुनधारा –६ मा रहेको लक्ष्मी माविले ०६९ चैत २९ मा भारतीय नागरिक विवेक राई असल चरित्रको भएको सिफारिस दिएको थियो । प्रधानाध्यापक पूर्व विधार्थीले गैर विधार्थीलाई सिफारिस दिएको भन्दै विधालयका प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ताको कारवाहीको माग गर्दै उजुरी दिएका थिए । विधालयको…